रवि लामिछाने आज चितवनमा, दिउँसो काठमाडौं फर्किएर शहीद परिवारसँग भेटघाट

५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने चितवनको भरतपुर महानगरपालिका–स्थित चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले विशेष तथा छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सकिएपछि […]

रवि लामिछाने आज चितवनमा, दिउँसो काठमाडौं फर्किएर शहीद परिवारसँग भेटघाट Read More »